By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्यसामाजिक

नम्बरी सुन नामक फिल्मको च्यारिटी शो सम्पन्न

kamala dahal
Share
SHARE
Ad imageAd image

काठमाडौं । नम्बरी सुन नामक फिल्मको च्यारिटी शो शनिबार सम्पन्न भएको हो ।
शनिबार किर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको उक्त कार्यक्रममा मकवानपुरे समाजका प्रमुख सल्लाहकार,बरिष्ठ अधिवक्ता पुर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी ,लायन्स क्लब अन्तराष्ट्रिय ३२५ नेपाल डिष्ट्रिक्ट एसका डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन जयन्द्रलाल श्रेष्ठ ,डिष्ट्रिक्ट चिफ लायन भिकेएस ठकुरी, एलसीआइएफ कोअर्डिनेटर लायन अशोक बुढाथोकी लगायत लायन्स ३२५–ऽ का बिभिन्न पदाधिकारीज्युहरु , मकवानपुरे समाजका उपाध्यक्ष केशव अधिकारी ,दीपक कार्की, कोषाध्यक्ष राजेश थापा, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु साथै लायन्स ,लियो तथा मकवानपुरेहरुको बृहत सहभागिता रहेको थियो ।

कार्यक्रममा सहयोग गर्नुहुने किर्तीपुर कम्प्लेक्सका संचालक मकवानपुरे समाजका सल्लाहकार लायन नरेन्द्र महर्जन र नम्बरीसुन चलचित्र निर्माता नारायण खाती ,दामन पोष्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारी ,लोकेश्वर मिडिया प्रालीका श्याम नेगंशुर तामाङ ,सिजन खबरका प्रबन्धक ,मकवानपुरे समाजका उपाध्यक्ष केशव अधिकारी, दीपक कार्की, कोषाध्यक्ष राजेश थापा , मकवानपुरे समाजका अध्यक्ष साथै जोन चियरपर्शन लायन अरुण गुरुङ ,जोन चियरपर्शन लायन चिन्तन बज्राचार्य, डिसिएम बिधान रिजाल ,डिष्ट्रिक्ट चिफ लायन भिकेएस ठकुरी, लायन अमित शर्मा ,लायन जयप्रसाद दाहाल ,कार्यक्रम संयोजक क्लब डाईरेक्टर लायन लक्षमण थापा र लायन्स क्लब मकवानपुर ईनोभेटिभका अध्यक्ष, प्रथम,द्वितिय र तेश्रो उपाध्यक्षज्यु हरु, कोषाध्यक्ष, सचिवज्यु लागाएत सम्पुर्ण क्लब मेम्बरहरु सम्मानित हुनुभएको थियो । कार्यक्रम संयोजक क्लब डाईरेक्टर लायन लक्षमण थापा रहनु भएको थियो ।

नम्मरी सुनका निर्माता नारायण खातीले सुनद्वारा निर्मित खुकुरी ब्याच मायाको चिनो मकवानपुरे समाजका अध्यक्ष साथै जोन चियरपर्शन लायन अरुण गुरुगंलाई प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा चलचित्र प्रदर्शनका लागि हल सहयोग गर्नुहुने किर्तीपुर कम्प्लेक्सका संचालक मकवानपुरे समाजका सल्लाहकार लायन नरेन्द्र महर्जनज्यु र नम्बरीसुन चलचित्र च्यारीटीका लागि सहयोग गर्नुहुने मनका धनी निर्माता नारायण खातीज्यु र उपस्थित सम्पुर्ण महानुभावज्युहरु मकवानपुरे समाजका अध्यक्ष तथा जोन चियरपर्शन लायन अरुण गुरुङले धन्यवाद व्यक्त गर्नुभएको छ ।

kamala dahal July 23, 2023 July 23, 2023
Previous Article कोसी सरकारविरुद्धको रिटमा आज सुनुवाइ, न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा पेशी तोकियो
Next Article आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
अर्थ ब्रेकिङ न्युज
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश
खेलकुद ब्रेकिङ न्युज
युएईद्वारा नेपालसामु १४१ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज
नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071838
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?