By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै यूएई, आजको खेल प्रतिष्ठाको मात्र

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ , ३ असार । एसिसी इमर्जिङ एसिया कपमा नेपालविरुद्ध यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।

१० ओभरको खेल सकिँदा यूएईले ३९ रन बनाएको छ भने उसको कुनै पनि विकेट गुमेको छैन।

नेपालले आफ्नो प्लेइङ ११ मा चार जना परिवर्तन गरेको छ। नेपालको टिममा कुशल भुर्तेल, अर्जुन साउद, रोहित पौडेल, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, श्याम ढकाल, प्रतिश जिसी, किशोर महतो र सन्दीप जोरा रहेका छन्।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटको लज्जास्पद पराजय भोगेको थियो।

आजको खेल प्रतिष्ठाको मात्र हुनेछ। यता यूएईले भने भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजय भोगेको थियो।

aagaman July 19, 2023 July 19, 2023
Previous Article नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय कार्की र केसी पुरस्कृत
Next Article मेस्सीको मिलामीमा पहिलो अभ्यास खेल
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213802
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?