By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

बालेनको निर्णयको समर्थन गर्दा रास्वपा सांसदमाथि खनिए हल सञ्चालक

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २ साउन । काठमाडौंका ब्यावसायिक भवनमा पार्किङ शुल्क नलगाउने नयाँ नियमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र हलवालाका बिचमा लफडाबाजी भएको छ ।

काठमाडौं महानगरपालिकाले ब्यवसायिक भवनमा पार्किङ निशुल्क गराउने निर्णयमा समर्थन जनाएका स्वतन्त्रका सांसद शाह माथी हलवाला भाष्कर ढुंगना खनिएका हुन ।

महानगरपालिकाको निर्णय प्रति सांसद तथा चलचित्र निर्देशकसमेत रहेका शाहले समर्थन जनाएका थिए । ‘हामीले करोडौं खर्च गरेर बनाएको फिल्म हेर्न हाम्रा दर्शकले जति खर्च टिकटमा गर्नुपर्थ्यो, त्यो भन्दाबढि पार्किङको नाममा तिर्नुपर्थ्यो । ग्राहकले कुनै सामान खरिद गरेर बाहिर निस्कदा कतिपय अवस्थामा झण्डै त्यही सामान बराबर मूल्यको पार्किङ शुल्क तिर्नुपर्ने बाध्यता थियो ,सिधाभन्दा एक प्रकारको लुट थियो,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन, ‘काठमाण्डू महानगरको पछिल्लो कदमले त्यो अन्त्य भएको छ, जुन स्वागत योग्य छ । भएको कानुनलाई इमानदार रुपमा कार्यान्वयन गरे मात्र पनि नागरिकले कति राहत पाउछन् भन्ने यो पछिल्लो उदाहरण हो ।’

सांसदको शाहको समर्थन प्रति जवाफ दिदै हलवाला भाष्कर ढुंगानाले कडा प्रतिवाद गरेका छन् । ‘निजि पैसाले भवन बनाउदा चाहिं मलमा सपिङ गर्ने उच्च वर्गलाई पार्किंग फ्री गर्न पर्ने रे, जनताको पैसाले बनाएको सडकको र त्यहाँको पसलहरुलाई चाहिं सरकारले पार्किंग तोक्ने रे,’ उनले लेखेका छन, ‘त्यो मात्रै भएन एउटा रास्वपा सांसदले समग्र समस्यालाई नहेरी आफ्नो ब्यापारलाई फाइदा हुने हुनाले ९भ्रम० यस्तो संसारमा कहिँ नभएको उल्टो नियमलाई समर्थन गरेर स्टाटस लेख्छ। अझै एउटा झुण्डको तालि, अरुलाई झोले भन्दै गालि । ल, माने बा ।’

फिल्म आदिपुरुषलगायत भारतीय फिल्म प्रदर्शनमा रोक लगाए पछि ढुृंगानाको समुह मेयर बालेन शाह बिरुद्ध यसअघि अदालतसमेत गएका थिए ।

aagaman July 18, 2023 July 18, 2023
Previous Article श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले भावुक हुदैँ भने– सीताले मृत्यु निकै शान्त रोजिन
Next Article सोमबारे औंसीबाट मलमास प्रारम्भ : अधिकमासमा के गर्नु हुन्छ, के गर्न हुँदैन ?
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?