By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

प्रधानमन्त्रीलाई रविको आग्रह- भ्रष्टाचारीलाई कारबाही गर्न साथ चाहिए हामी छौँ तर सत्ता टिकाउने भाँडो नहोस्

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको भ्रष्टाचारविरोधी कदममा साथ दिने बताएका छन् । आज (शनिबार) बुढानीलकण्डमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तर्साउनको लागिमात्रै फाईल नचलाएर साच्चिकै भ्रष्टाचारको अन्त्यको लागि काम गरे आफूहरुले साथ दिने बताएका हुन् ।

‘फाईल चलाउनु र फाईल खोल्नु अलग कुरा हो । चलाएकोमात्र हो भने खबरदार, खोलेको हो भने स्यावास । हामी पनि छौं, एक–एकलाई समाउनु, कसैलाई नछोड्नु । सानातिनालाई समाएजस्तो गरेर तर्साउने काम नहोस् । फाईल खोल्नु भनेको सरकार टिकाउने र सत्ता टिकाउने खेलमात्रै नबनोस् । भ्रष्टाचारी सक्ने काम सरकारले गरेको छ भने हामीले साथ दिन्छौं भनेका छौं,’– लामिछानेले भने ।

aagaman July 15, 2023 July 15, 2023
Previous Article कर्मचारी माथि दुर्ब्यवार गर्ने वडाध्यक्षको संरक्षण गर्दै सिन्धुली प्रहरी
Next Article एमाले सचिवालय बैठक च्यासलमा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213806
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?