By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

‘क्यान्सरपीडित महिलाहरुको उपचार खर्च व्यहोर्ने तयारी’

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, ३० असार । ‘क्यान्सर पिडित महिलाहरुको उपचार सहयोगार्थ नेपाली कथानक चलचित्र ‘नम्बरी सुन’ च्यारीटी सो हुने भएको छ ।
आगामी श्रावण ६ गते शनिवार किर्तिपुर स्थित किर्तिपुर सिनेप्लेक्स हलमा च्यारिटी हुने बताइएको छ ।

च्यारीटी कार्यक्रमका लागि टिकट धमाधम विक्री भइरहेको बताइन्छ । मकवानपुरे समाजमा आवद्ध व्यावसायी नारायण खातीले सो चलचित्र निर्माण गरेका हुन् ।

चलचित्र ‘नम्बरी सुन’ हेर्न नरेद्र महर्जनको किर्तिपूर हल क्षेत्र परिचित छ ।

पॉगा किर्तिपुरमा मकवानपुरेहरु सहभागि हुने र साथीहरुलाई सहभागी गराउने भन्दै उत्साहीत छन् । लाइन्स क्लव अफ इनोभेटिभ मकवानपुरद्धारा आयोजित उक्त च्यारिटी सोमा सेवाको माहान कार्यमा सबैले सहयोग गरिदिन र सहभागी भैदिन आयोजक समूहले सबैलाई हार्दिक अपिल गरेको छ ।

aagaman July 15, 2023 July 15, 2023
Previous Article एमाले सचिवालय बैठक च्यासलमा
Next Article संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : गगन थापा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213955
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?