By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

मोटरसाइकल दुर्घटनामा विद्यार्थीको मृत्यु

aagaman
Share
SHARE
Ad imageAd image

बारा, २६ असार । स्नातक तह तेस्रो वर्षको परिक्षा दिएर सिमराबाट घर फर्क‌दै गरेका पर्साका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा अर्का एक विद्यार्थी घाइते भएका छन् ।

पथलैया–वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्सा बहुदरमाई ९ का करिब २३ वर्षीय विजय शर्माको मृत्यु भएको हो । उनी ठाकुरराम बहुमुखी क्याम्पसका छात्र हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरिया १ का करिब २३ वर्षीय अर्जुन सहनी घाइते भएका छन् । सहनीको बयोधा अस्पतालमा उपचार भइरहेको छ । स्नातक तह तेस्रो वर्षको परीक्षा सोमबारदेखि सुरु भएको हो । सिमरा कलेजमा रहेको परीक्षा केन्द्रमा ‘बिजेनश ल’ विषयको परिक्षा दिएर शर्मा घर फर्कंदै गरेका थिए ।

दुर्घटनामा शर्माको निधन भएपछि वीरगन्जमा विद्यार्थीले प्रदर्शन गरेका छन् । परीक्षा केन्द्र टाढा राखिएको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् ।

aagaman July 11, 2023 July 11, 2023
Previous Article शाहरूख माथी ‘जवान’ का धेरै दृश्य चोरी र नक्कल गरेको आरोप
Next Article माथिल्लो मैलुङ खोलाले ४ साउनदेखि आईपीओ बिक्री गर्ने
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213801
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?