By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्य

चलचित्र कार्याशाला सम्पन्न

aagaman
Share
SHARE
Ad imageAd image

चलचित्र कार्याशाला सम्पन्न
२३आषाढ २०८० बिर्तामोड झापा ! नेपाल सरकार, संचार तथा सूचना प्रबिधि मन्त्रालय, चलचित्र बिकाश बोर्डको बिशेष सहयोगमा श्रीभा सन्चार प्रा. लि र जनचेतना नेपालले झापा जिल्लाको बिर्तामोड नगरपालिकामा अवस्थित हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसमा “नेपाली चलचित्रमा पर्या-पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धि, एकदिने चलचित्र कार्यशाला -२०८०” चलचित्र क्षेत्र सग सम्बन्धित ८० जना युवाहरूको सहभागितामा सम्पन्न भएको छ। कार्यक्रम श्रीभा सन्चारका प्रबन्धक निर्देशक गोबिन्द कार्किको सभापतित्वमा सुरु भएको थियो भने प्रमुख अतिथि जनचेतना नेपालका केन्द्रिय अध्यक्ष बालकृष्ण निरौलाज्यू,बिशिस्ट अतिथि, बरिस्ठ चकचित्र निर्देशक निर्माता, चिरञ्जीवी बस्नेत, लेखक निर्देशक बिश्वमणि घिमिरे समाजसेबि,दानबिर,शेर बहादुर थापा,साना किसान बिकास बैकका ईलाका प्रमुख शुभाष गौतम,चन्द्र सूर्य युवा कल्बका अध्यक्ष मेदनि घिमिरे, युवा आवाजका अध्यक्ष सेवन्त पोखरेल,जनचेतना नेपालका कोशी प्रदेश सम्योजक,खेमराज अधिकारी लगाएत विभिन्न ब्यक्तिहरु उपस्थिति रहेको कार्यक्रमको ब्यवस्थापन गोबिन्द कार्किले गर्नु भएको थियो । निर्माता निर्देशक चिरञ्जीवी बस्नेत र निर्देशक बिश्वमणि घिमिरेले चलचित्र कार्यशाला सम्बन्धि औचित्य प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा प्रमूख अतिथि निरौला र बिषेश अतिथि शेर बहादुर थापाले आगामी दिनहरुमा चलचित्र सम्बन्धि प्रशिक्षण राख्नु पर्ने र उक्त कार्यको लागि जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउनु भयो, कार्यशालामा उपस्थिति सबैलाई प्रमाणपत्र बितरण गरिएको थियो भने जनचेतना नेपालको निर्माण बालकृष्ण निरौलाको निर्देशन रहेको चलचित्र “यूवा उत्पेरणा”पनि प्रदर्शन गरिएको कार्यशाला आयोजनामा श्रीभा सन्चार सग जनचेतना नेपालले सहकार्य गरि सम्म्पन्न भएको कार्यक्रम जनचेतना नेपालका झापा जिल्ला सम्योजक शिव कुमार मैनालीले सन्चालन गर्नु भएको थियो ।

aagaman July 8, 2023 July 8, 2023
Previous Article नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन
Next Article समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213967
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?