By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य, सातौं स्थानका लागि प्रतिस्पर्धा जारी

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, १९ असार । गुलशन झाको अर्धशतककीय पारीमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिंगा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन जोडेको हो ।

नेपालका लागि गुलशनले ४२ बलको सामना गरी ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रन बनाए । एकदिवसीय अन्तरराष्ट्रिय खेलमा उनको यो दोस्रो अर्धशतक हो ।

ओपनिङमा आएका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहितकुमार पौडेलले २९ र भीम सार्कीले २० रन बनाए ।

आठौं विकेट लागि गुलशन र सन्दीपले ८० रनको साझेदारी गरे भने त्यसअघि पाँचौं विकेटका लागि कुशल मल्ल र भीमले ५९ रनको तथा तेस्रो विकेटका लागि अर्जुन र रोहितले ५० रनको साझेदारी गरे ।

आयरल्यान्डका लागि ब्यारी म्याकर्थी, मार्क अडेयर, क्रेग योङ्गले २/२ तथा कर्टिस क्याम्फर, ग्यारेथ डेनाली र एन्डी म्याकबर्नीले १/१ विकेट लिए ।

aagaman July 4, 2023 July 4, 2023
Previous Article सरसफाइ मानवीय आवश्यकता हो : उपप्रम श्रेष्ठ
Next Article सिन्धुलीमा माइक्रो दुर्घटना, तीन जना घाइते
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213718
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?