By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुदब्रेकिङ न्युज

नेपालले सिंगापुरलाई दियो १८५ रनको लक्ष्य

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं,१८ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशकालागि सिंगापुरलाई १८५ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको छ ।

नेपालका लागी सूंर्यसु कोइरालाले ४३ रनको योगदान दिएका छन् । भने निरजकुमार यादवले ४२ रन जोडेका छन् त्यस्तै कप्तान अभिषेक तिवारीले २५,सन्तोष यादवले १८,प्रतिक भट्टराई र दीपुक्मारले समान १२ / १२ रनको योगदान दिएका छन् ।

बलिङतर्फ सिंगापुरका हरिहरानले तीन तथा कवीर बेर्लिया र हरिस भेनकार्थमले समान दुइृ-दुई विकेट लिए ।

अहिले नेपालले दिएको १८५ रनको लक्ष्य पछयाएर मलेसिया जवाफी ब्याटिङमा उत्रँदैछ ।

aagaman July 3, 2023 July 3, 2023
Previous Article बागमती प्रदेशसभाको बैठक बिहान ११ बजे बस्दै
Next Article नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213718
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?