By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

नेदरल्यान्ड्सविरुद्ध ओमानको बलिङ : ३६ रन एक्स्ट्रा, पायो ३६३ रनको लक्ष्य

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, १८ असार । एकदिवसीय विश्वकप छनोट अन्तर्गत सोमबार भएको सुपर सिक्सको खेलमा नेदरल्यान्ड्सले ओमानलाई ३६३ रनको विशाल लक्ष्य दिएको छ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेदरल्यान्ड्सले निर्धारित ४८ ओभरमा ७ विकेट गुमाएर ३६२ रन बनाएको थियो।

उसका लागि विक्रमजित सिंहले ११० रनको शतकीय पारी खेल्दा वीसली बेरसीले ९७ रनको अर्धशतकीय पारी खेले।

यस्तै, बस दी लीडेले ३९, म्याक्स ओडाउडले ३५, सकीब जुल्फीकारले ३३ रनको पारी खेल्दा अन्य खेलाडीले दोहोरो अकमा रन जोड्न सकेनन्।

त्यसैगरी ओमानले ३६ रन एक्स्ट्रा दिए। २३ वटा वाइड फालेका ओमानका बलरले १३ रन लेग बाइमा दिए। ओमानका बिलाल खानले तीन, मोहम्मद नदीमले दुई तथा आयान खान र फयाज बटले समान एक–एक विकेट लिए।

ओमानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

aagaman July 3, 2023 July 3, 2023
Previous Article कोशीमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
Next Article कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?