By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

यूएईले नेपालको तेस्रो विकेट लियो

kamala dahal
Share
SHARE
Ad imageAd image

काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअपको खेलमा यूएईले नेपालसामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बावेमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएई सामान्य प्रदर्शन ४६ दशमलव ५ ओभरमा १८१ रनमा अलआउट भएको छ ।

१० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफमा यूएईसँग खेलेको हो ।

यूएईका लागि कप्तान भृत्य अरविन्दले ४४,रोहन मुस्ताफा ३५,वसिल हमिह २९ र आर्यान्शं शर्माले २८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

यूएईलाइ सस्तैमा अलआउट गर्नेक्रममा बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान तीन तीन विकेट लिए । ९ ओभर बलिङ गरेका करणले ३६ रन खर्चेर ३ विकेट लिएका हुन् भने १० ओभर बलिङ गरेका सन्दीपले मात्रै २३ रन दिएर तीन विकेट लिए । त्यस्तै प्रतिश जिसी,गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।

१८२ रनको लक्ष्य पाएको नेपालले केहीसमयमा आफ्नो जवाफी ब्याटिङ थाल्दैछ । आजको खेलको विजेताले सातौं स्थानको लागि आयरल्याण्डसँग खेल्नेछ भने पराजित हुने टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्नेछ ।

kamala dahal July 2, 2023 July 2, 2023
Previous Article किन पुग्यो महानगरपालिका प्रहरीको जम्बो टोली ललिता निवास ?
Next Article ललिता निवास जग्गा भित्रका संरचना हटाउन बालेनको ७ दिने अल्टिमेटम

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
अर्थ ब्रेकिङ न्युज
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश
खेलकुद ब्रेकिङ न्युज
युएईद्वारा नेपालसामु १४१ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज
नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071838
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?