By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्य

अमन र श्रद्धा अभिनित म्युजिक भिडियो “तिम्रो खुशी” सार्वजनिक

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १६ असार । नेपाली चलचित्र क्षेत्रमा पहिचाहन बनाउदै गरेका मोडल तथा कलाकार अमन श्रेष्ठ तथा कलाकार श्रद्वा श्रेष्ठ अभिनित नया म्युजिक भिडियो “तिम्रो खुशी” सार्वजनिक गरिएको छ ।

गायक नविन के भट्टराईको स्वर तथा शोहन मानन्धरको शब्द संगीतमा तास स्टुडियोले तयार गरेको गीतलाई नविन न्यौपानेको निर्देशनमा भिडियो तयार गरिएको हो ।

जेकेएस इन्टरनेन्टमेन्ट र औरा मोशन पिक्चरको ब्यानरमा तयार गरिएको भिडियोलाई क्रियटिभ डिरेक्टर आशुका अर्याल रहेकिछिन् भने निर्माण तथा सह निर्देशक कलाकार अमन श्रेष्ठ रहेका छन् ।

शंकर के उदाशको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको छ भने भिडियोलाई शृङ्गार लक्स मेकअप स्टुडियोको तर्फबाट लक्ष्मी मल्लको रहेको छ । सचिन झा तथा सुमन अधिकारीको निर्माण ब्यबस्थापनमा तयार भएको भिडियोमा सारदा प्रधान, झन कुमार श्रेष्ठ, अम्बिका श्रेष्ठ, अनु श्रेष्ठ, गौरव बराल, राजु मल्ल, हिराकाजी वंन्जॉकर, पंकज मिश्र, दुर्गाराज पाण्डे, गणेश पाठक आदिको विशेष सहयोगमा निर्माण गरिएको हो ।

नायक अमन श्रेष्ठ अभिनित चलचित्र यार्सा हाल छायांकनको क्रममा रहेको छ ।

aagaman July 1, 2023 July 1, 2023
Previous Article अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री
Next Article जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन : माधवकुमार नेपाल
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213714
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?