By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

आईसीसी ‘प्ले अफ द विक’को विजेता बन्यो कुशल भुर्तेलको क्याच

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं,१४ असार । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जिम्बावेमा भएको विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले लिएको क्याचलाई ‘प्ले अफ द विक’ घोषणा गरेको छ ।

आईसीसीले बिहीबार साँझ भुर्तेलले लिएको उक्त क्याचको फुटेज सार्वजनिक गर्दै ‘प्ले अफ द विक ’भएको घोषणा गरेको हो ।

करण केसीको बलमा उनले वेस्ट इन्डिजका प्रारम्भिक ब्याट्सम्यान कायर मेयर्सलाई क्याच आउट गरेका थिए । बाउन्ड्रीतर्फ दौडदै उनले डाइभ गरी सानदार क्याच लिएका थिए ।

aagaman June 29, 2023 June 29, 2023
Previous Article ललिता निवास प्रकरणका : आरोपी चारमध्ये तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
Next Article बाँकेमा खोपको गुणस्तर कामय राख्न लुम्बिनी प्रदेश सरकारद्धारा निर्देशन
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?