By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

एमाले र रास्वपाको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १३ असार । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको सोह्रौँ बैठक चल्न नदिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोध गरेको छ ।

बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाइले बजेटमा प्रदेशसभा सदस्यहरुका योजना नआएको, विचौलियाहरुको योजना बजेटमा समेटिएको, मुख्यमन्त्री तथा योजनामन्त्रीले आफ्नो जिल्लामा बजेट खन्याएको, बजेट हाल्न दबाब दिएको आरोपमा कारबाही गरिएका कर्णाली प्रदेश योजना आयोगको कर्मचारीको नाम सार्वजननिक नगरेको आरोप लगाउँदै एमालेको आजको बैठकमा अवरोध गरेको हो ।

मङ्गलबार नेकपा एमाले प्रदेशसभा दलका नेताले राखेका विषयबारे सरकारले सम्बोधन नगरेको, आज राखिएका विषयका बारेमा बैठकलाई सार्वजनिक गर्नुपर्ने, बजेट संशोधन हुनुपर्नेलगायत माग राखेर बैठक अवरोध गरेको छ । 

बजेट संशोधन नभएसम्म सदन चल्न नदिने चेतावनी दिएर अवरोध कायम गरेपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित भएको सूचना गर्नुभयो । 
aagaman June 28, 2023 June 28, 2023
Previous Article अर्थतन्त्र धेरै गतिशील भइसकेको प्रधानमन्त्री प्रचण्डको दाबी
Next Article करेन्ट लागेर घाइते भएका कञ्चनपुरमा ४४ वर्षीय विष्टको मृत्यु
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?