By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

एमाले अध्यक्ष ओलिद्वारा समवेदना प्रकट

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौ, १२ असार । जनताको जनवादी पार्टी नेपाल (जजपा) कि केन्द्रिय अध्यक्ष क।सन्ध्या तिवारीको आमा मिना तिवारीको असामयिक निधन प्रति पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले समवेदना प्रकट गर्नु भएको छ ।

अध्यक्ष ओलिले आज पशुपतिको कृयापुत्रि भवनमा गइ शोक सन्तप्त परिवारजनहरु समक्ष समवेदना प्रकट गर्नु भएको हो । हृदय घातका कारण शनिबार बिहान ३स्३० बजे शहिद गङालाल हृदय केन्द्र बासबारिमा स्वर्गारोहण हुनु भएको स्व.तिवारीको दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको थियो।

छातीमा समस्या देखिएपछि बिराटनगर स्थित नोबेल हस्पिटलमा भर्ना गरिएको र थप उपचारका लागि अध्यक्ष तिवारी स्वयम बिराटनगर जानु भइ आमालाई काठमाडौ लिएर आउनु भएको थियो । अध्यक्ष तिवारीको एक दाजु एक भाइ र दिदि हुनुहुन्छ । स्मरण रहोस जजपाकि अध्यक्ष तिवारी तात्कालिन नेकपा एमालेकि अध्यक्ष हुनुहुन्थ्यो ।

aagaman June 27, 2023 June 27, 2023
Previous Article राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशकमा इन्द्रसिंह लामा र माधव तिमिल्सिना बढुवा
Next Article पशुपति पुगे केपि ओलि
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?