By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

साफ च्याम्पियनसिपमा साविक उपविजेता नेपालको सुखद् अन्त्य, पाकिस्तानमाथि जित

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, १२ असार । नेपालले भारतमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलले हरायो ।

बेङ्लोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपाललाई जिताउन आशिष् चौधरीले निर्णायक गोल गर्नुभयो । आशिषले ८०औँ मिनेटमा लाकेन लिम्बुको पासमा गोल गर्दै नेपाललाई जिताउनुभयो ।

आशिषको यो नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु हो । पाकिस्तानसँगका जितसँगै नेपालले साफमा सुखद अन्त्य गरेको छ । तीन खेलमा ती अङ्क बनाएको नेपाल समूहमा तेस्रो भयो । पाकिस्तान अङ्कबिहन बन्यो ।

नेपाल समूह ‘ए’ पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग ३–१ र दोस्रो खेलमा साबिक विजेता भारतसँग २–० गोलले पराजित भएको थियो । यस समूहबाट कुवेत र भारतले अन्तिम चारमा स्थान बनाएको छ ।

aagaman June 27, 2023 June 27, 2023
Previous Article मेयर बालेनसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ
Next Article छोराको आक्रमणबाट पश्चिम नवलपरासीमा आमाको मृत्यु
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213802
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?