काठमाडौं, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्।
मंगलबार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरूङलाई पक्राउ गरेको सिआइबी स्रोतले जानकारी दियो।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए।