By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजसामाजिक

सन्दीपविरूद्धको मुद्दामा पीडितलाई १ लाख क्षतिपूर्ति दिन आदेश

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, ११ असार । जिल्ला अदालत काठमाडौंले क्रिकेट सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । आज अदालतका न्यायधीस प्रकाशप्रसाद पण्डितको इजलासले सो आदेश दिएको हो ।

अदालत स्रोतका अनुसार उपचार खर्चवापत १ लाख रुपैयाँ सरकारी कोषबाट दिलाउन आदेशमा भनिएको छ । गौशाला २६ ले भने करिब ३६ हजारको मात्रै बिल पेश गर्न सकेकी थिइन् । उनले मनोपरामर्शदातासँग प्रत्येक भिजिटको ३ हजारको दरले १० भिजिटको ३० हजार र औषधि उपचारको ६ हजार रुपैयाँ खर्च देखाएकी थिइन् ।

यस सम्वन्धमा अदालतले नर्भिक अस्पतालका चिकित्सकको रिपोर्टसमेत मगाएको थियो । उक्त रिपोर्टमा अस्पतालको मेडिकल कन्सल्टेसनको १ हजार र काउन्सीलिङको १५ सय शुल्क लाग्ने जनाएको थियो ।

अदालतले भने पिडितले मागेको भन्दा बढी क्षतिपूर्ति भराउन आदेश दिएको हो । यसअघि गौशला २६ ले सन्दीपबाट एक मुष्ट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन् ।

त्यसलाई भने अदालतले अस्वीकार गरेको थियो । अहिले अदालतको आदेश दिएको अन्तरिम क्षतिपूर्ति भने सरकारी कोषबाट भराउनुपर्ने हुन्छ ।

aagaman June 26, 2023 June 26, 2023
Previous Article नक्कली शरणार्थी प्रकरण : फरार बुढाथोकी काठमाडौंबाट पक्राउ
Next Article लागुऔषध दुव्र्यसनविरुद्ध शान्ति समाजको देशव्यापी सचेतना
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213985
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?