By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

जलहरी प्रकरणको निष्पक्ष छानविनका लागि संसदीय समिति बनाउन माग

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, ११ असार । पशुपतिनाथमा राखिएको जलहरीको विषयले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

माओवादीका सांसद देवेन्द्र पौडेलले जलहरीको नापतौल तथा सुनको भए नभएको विषयमा भएको गतिविधिबारे सदनलाई जानकारी गराउन माग गरे भने कांग्रेसका सांसद प्रदीप पौडेलले जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरे ।

जलहरीमा भ्रष्टाचार भएको भन्ने आरोप गम्भीर विषय भएको र यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रक्रियामा प्रश्न उठाउँदै उनले जलहरी प्रकरणको छानबिनका लागि संसदले समिति गठन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

aagaman June 26, 2023 June 26, 2023
Previous Article जसपाको विधान अधिवेशनको समूहगत छलफल जारी
Next Article प्रमुख शाहविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
अर्थ ब्रेकिङ न्युज
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश
खेलकुद ब्रेकिङ न्युज
युएईद्वारा नेपालसामु १४१ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज
नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071838
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?