By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दा भट्टराई र रेग्मीको संयुक्त इजलासमा

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, ७ असार । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज पेशी तोकिएको छ । वरिष्ठ अधिवक्ताद्वय डा। सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रपतिको कार्यालय शितल निवासलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमा आज सुनुवाई हुन लागेको हो । उक्त मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

राष्ट्रपति पौडेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । उक्त नागरिकता विधेयक प्रमाणीकररण संविधान र व्यवस्थाको विरुद्धमा भएको भन्दै उनीहरुले सर्वोच्चमा रिट निवेदन लगेका हुन् । उक्त मुद्दामा सर्वोच्चले यसघि अन्तरिम आदेश दिएको थियो ।

aagaman June 22, 2023 June 22, 2023
Previous Article अनीलकेशरी शाह बने रास्वपाका प्रशिक्षण विभाग प्रमुख
Next Article वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट सुरूवात
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214795
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?