By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजसमाचार

काठमाडौं महानगरको शिक्षा सल्लाहकारबाट रेशु अर्यालले दिइन् राजीनामा

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, असार६ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले राजीनामा दिएकी छन्।

ढुंगानाले सामाजिक सञ्जालमार्फत राजीनामा दिएकी हुन्। काठमाडौं महानगरपालिकाका प्रमुख शाहका पछिल्ला गतिविधिहरू शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायत गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएकी थिइन्।

पछिल्लो समय काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्याल मुख्य भूमिकामा थिइन्। तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानका आधारमा भएको उनले बताएकी छन्।

महानगरमा जबर्जस्त नगर प्रहरी लगाएर साना उद्यमीहरूलाई धरपकड गरेको विषय आफूले पटकपटक उठाए पनि मेयर शाहले सुनुवाइ नगरेको उनको आरोप छ।

उनले भनिन्, ‘शिक्षामा नैतिकताको कुरा आउने भएकाले ठेला हटाउँदा तिनको व्यवस्थापन र लात्ती हानेको भिडियोले नैतिक प्रश्न उठायो, नैतिकता र शिक्षा भनेको सँगसँगै जान्छ। शिक्षा भनेको समाज बनाउने कुरा हो, सबैलाई सम्मानपूर्वक बाँच्ने अधिकार हुन्छ।’

aagaman June 21, 2023 June 21, 2023
Previous Article प्रतिनिधिसभा बैठकमा चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल
Next Article वीरगञ्ज महानगरपालिकाले गर्यो तीन अर्ब २१ करोडको बजेट प्रस्तुत
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213954
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?