By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्यसामाजिक

अस्तित्व व्यवस्थापन शास्त्री डि पि आत्रेय सम्मानित

aagaman
Share
SHARE
Ad imageAd image

सिजन खवर!अस्तित्व व्यवस्थापनशास्त्रका जन्मदाता डि पि आत्रेय “शिखर व्यक्तित्व सम्मान–२०८०” बाट सम्मानित हुनुभएको छ । अस्तित्व व्यवस्थापनशास्त्र मार्फत संसारका हजारौं मानिसको जीवनलाई सफल बनाउन भूमिका खेले वापत उहाँलाई सो सम्मान प्रदान गरिएको हो । शिखर नेपालले राजधानीमा आयोजना गरेको शिखर सम्मान समारोह–२०८० तथा तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०२३ को अवसरमा उहाँलाई समारोहका प्रमुख अतिथी नेपाल सरकार, कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका माननीय मन्त्री वेदुराम भुसालले सम्मान प्रदान गर्नु भएको हो । सो समारोहको सभापतित्व शिखर नेपाल तथा तेस्रो राष्ट्रिय शिखर कृषक अवार्ड–२०८० मूल समारोह समितीका अध्यक्ष शेखर खनालले गर्नु भएको थियो ।
अस्तित्व व्यवस्थापनशास्त्र व्यवस्थापन, विज्ञान र अध्यात्मशास्त्रको त्रिवेणी हो । यो विषय परामर्शीय प्रणालीमा आधारित छ । यो शास्त्रलाई संस्थापन र प्रयोग गरेर डिपीले हालसम्म हजारौं मानिसहरूको जीवनमा खुसी, सफलता र समाधान प्रदान गरि सक्नु भएको छ । यसले मानिसलाई गन्तव्य, गति र गरिमा प्रदान गर्दछ । अस्तित्व व्यवस्थापन शास्त्रका जन्मदाता आत्रेयले थुप्रै मानिसको जीवनलाई सफल बनाउन उत्प्रेरक तथा मार्गदर्शकको रूपमा काम गर्नु भएको छ । हाल उहाँ बानेश्वरमा आत्रेय एक्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेजमा बसेर सेवा प्रवाह गरिरहनु भएको छ । 

aagaman June 18, 2023 June 18, 2023
Previous Article नेपाल भारत-बिश्व मैत्री संघ NIWFA को प्रथम राष्ट्रिय  महाधिवेशन सप्पन्न
Next Article समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213944
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?