By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीतिहाइलाइटहरू

राष्ट्रपतिको १ घण्टा ४४ मिनेटको सम्बोधनको जवाफमा ओलीले खर्चिए १ घण्टा ५२ मिनेट

aagaman
Share
SHARE
Ad imageAd image

राष्ट्रपति रामचन्द्र पौडेलले १ घण्टा ४४ मिनेट लगाएर संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

प्रतिनिधिसभामा आइतबार छलफलको सुरुमै प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले भाग लिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले एक घण्टा ५२ मिनेट समय खर्चिए ।

प्रस्तुत नीति तथा कार्यक्रमले लक्ष्य स्पष्ट गर्न नसकेको उलेख गर्दै एमाले अध्यक्ष ओलीले फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका छन् ।

aagaman May 23, 2023 May 23, 2023
Previous Article प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै
Next Article वाग्मती प्रदेशसहित कर्णाली, लुम्बिनी र गण्डकीमा हावाहुरीसहित वर्षाको सम्भावना ; काठमाडौंमा मध्यम वर्षा हुने
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214795
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?