
अघिल्लो वर्ष ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा…’ बोलको गीत ल्याएर चर्चामा आएका दुर्गेश थापाले यसपटक बिच्च बिच्चमा-२ ल्याएर आएका छन।
उनको कोरोनाका प्रसंग जोडेर तीजको मौका पारेर बजारमा गीत ल्याएका हुन। बिहीबार उनले आफ्नो युटुयुवमार्फत सार्वजनिक गरेको गित १ लाख बढीले हेरिसकेका छन।
