बाढी आउँदा कपनका पसल डुबानमा

0
201

अत्याधिक बर्षाका कारण कपन क्षेत्रमा बाढी आएको छ | बाढिका कारण धेरै जसो पसल भित्र पानी पसेको छ भने सर्वसाधारण तथा यातायात का साधनहरुलाई हरुलाई निस्कन  समेत गर्हो भएको छ |

पानी पर्दा प्रायजसो बाढी आउने यस क्षेत्रमा आजको मुसलधारे पानीमा पनि अछुतो रहन सकेन | ढल ब्यबस्थापन नभएका कारण यस क्षेत्र बिगत केही बर्ष देखी डुबानमा पर्दै आईरहेको छ | बाढिका कारण यहाँ ब्यवसाय गर्ने ब्यवसायी हरु सधैं यस बर्षा समयमा चिन्तित रहने गर्छन् |बाढिका कारण कपनको मिलनचोक, तरकारीबजार लगायत का क्षेत्र हरु बढी प्रभावित बनेका छन |

यो हेर्नुहोस् फोटो फिचर :

LEAVE A REPLY