लकडाउनयता मुकेश अम्बानीले हरेक घण्टा ९० करोड कमाइरहेका छन्

0
74

भारतका सबैभन्दा धनाढ्य व्यक्ति मुकेश अम्बानीले लकडाउनयता हरेक घण्टा ९० करोड रुपिँया कमाइरहेका छन्।

आइआइएफएल वेल्थ हुरुन इन्डिया रिचलिस्टका अनुसार लकडाउनयता अम्बानी अझ बढी सम्पत्ति थप्न सफल भएका हुन्।

पछिल्लो एकवर्षमा अम्बानीको व्यक्तिगत सम्पत्ति २ लाख ७७ हजार ७ सय करोडबाट बढेर ६ लाख ५८ हजार ४ सय करोड रुपियाँ पुगेको छ।

हुरुनको अनुसन्धान अनुसार हाल भारतमा १ हजार करोड रुपियाँभन्दा बढी सम्पत्ति भएका ८२८ व्यक्ति छन्। एजेन्सी

LEAVE A REPLY