कर्माचार्यबाट नयाँ पुस्ताले अवर्णनीय अनुभव पाउछन्

0
428

सिजनखबर : भदौ २८ , काठ्माण्डौ । अग्रजहरु हाम्रा ज्ञानका खानि मानिन्छन् । अग्रजबाट नयाँ पुस्ताले अवर्णनीय अनुभव पाउछन्। साच्चै अग्रज सर्वश्रेस्ठ हुन्छन्।

यस्तै अग्रजहरु मध्य एक अग्रज ‘राम कृष्ण कर्माचार्य ‘पनि हुन् । उनले पत्रकारितामा,साहित्यमा अनि समाजसेवामा एक इतिहास कोरेका छन्।
बिक्रम संवत २००३सालमा ललितपुरमा जन्मेका कर्माचार्यले इनजर्नलिजम मस्को (सौभियतसंघ )बाट डिप्लोमा गरेका छन्। उनले मदरल्याण्ड अखबार बाट पत्रकारिता शुरु गर्दै अन्तराष्ट्रिय प्रेस युनियन अध्यक्ष हुँदै कर्माचार्यले अनेकौ दर्जनौ राष्ट्रिय अन्तराष्ट्रिय मिडियामा काम गरे।
कर्माचार्यले स्वतन्त्र पत्रकारिता, साहित्य तथा समाजसेवामा गरेको अमुल्य योगदान स्वरुप बुद्द ग्राण्ड अवार्ड (जापान),वृक्षारोपण पुरस्कार,प्रज्ञाप्रतिष्ठानबाट प्रथम गाइजात्रे विशेषांकमा प्रथम पुरस्कार लगायत अन्य दर्जनौ समाजसेवा पुरस्कार प्राप्त गरेका छन्।

उनै अग्रज ‘राम कृष्ण कर्माचार्य ‘को जीवन संघर्षमा प्रताप राना र अमुल मान श्रेष्ठले गरेको कुराकानी र छोटो रिपोर्ट जस्ताको तेस्तै:

LEAVE A REPLY