देशभरमा १४५४ जनामा कोरोना पुष्टि, काठ्माण्डौ उपत्यकामा मात्रै ६९६ जना

0
93

सिजनखबर : भदौ २५,काठ्माण्डौ । पछिल्लो २४ घण्टामा काठ्माण्डौ उपत्यकामा ६८१ जनामा थप पुष्टि भएको छ । जसमा काठ्माण्डौ ६२०,भक्तपुर ३८ र ललितपुर ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी देशैभरमा १४ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY